आदरणीय आजीवन/विशिष्ट सदस्य,
नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN) ले त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभागको सहकार्यमा र विश्वोविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा “Advancing Health Education Research and Innovation” मूल थिममा आधारित अन्तर्राष्ट्रिय सम्मेलन, १७औं वार्षिक साधारण सभा (AGM) र अधिवेशन निम्नलिखित मिति र स्थानमा आयोजना गर्न लागेको जानकारी गराउँदछौं। तसर्थ, कृपया तल दिएको Google फारम भरि आफ्नो सहभागिता सुनिश्चित गर्न अनुरोध गर्दछौं।
मिति:
२०८१ चैत्र ३०–३१ – अन्तर्राष्ट्रिय सम्मेलन (८:३० देखि ५ बजे सम्म)
२०८१ चैत्र ३१ – १७औं वार्षिक साधारण सभा तथा अधिवेशन (८:३० देखि ५ बजे सम्म)
स्थान:
सिद्धार्थ कटेज, धोबीघाट, सानेपा, ललितपुर
सहकार्य:
• त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग (TU CDED)
• विश्वविद्यालय अनुदान आयोग (UGC)
Google Link: