HEAN Journal Released !!!

Health Education Association of Nepal (HEAN) released the 6th Volume of Journal of Health Promotion on 20th Shrawan 2075 amidst a grand programme at Mahendra Ratna Campus, Kathmandu. Prof. Dr. Shiva Sharan Maharjan, president of HEAN chaired the program and […]

स्वास्थ्य शिक्षा मानिसको जीवनमा अतिआवश्यक प्रा.डा. शिवशरण महर्जको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

२०७३ पौष १८ गते काठमाडौं । नेपाल स्वास्थ्य शिक्षा संघको नवौं सम्मेलन तथा किशोरकिशोरीहरूको स्वास्थ्य प्रवद्र्धन विषयक अन्तरराष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले नेपाल स्वास्थ्य शिक्षा संघको उत्तरोतर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै […]