नेपाल स्वास्थ्य शिक्षा संघको १७औं वार्षिक साधारण सभा तथा अधिवेशन २०८१ साल चैत ३१ गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनले प्रा. डा. कमल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सम्पूर्ण निर्वाचित कार्यसमिति सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। नव निर्वाचित कार्यसमितिको नामावली

१. प्रा. डा. कमल गौतम (अध्यक्ष)

२. प्रा. डा. भिमसेन देवकोटा ( निवर्तमान अध्यक्ष)

३. डा. कल्पना ज्ञवाली

४. डा. भगवान अर्याल

५. डा. यदुराम उप्रेती

६. तोयानाथ पहाडी

७. भगवती शर्मा

८. अनुप अधिकारी

प्रदेश प्रतिनिधि सदस्यहरू

९. कोशी प्रदेश – खेम कुमार भुर्तेल

१०. मधेश प्रदेश – अनिल मण्डल

११. बागमती प्रदेश – सुरक्षा रेग्मी सापकोटा

१२. गण्डकी प्रदेश – रमेश थापा

१३. लुम्बिनी प्रदेश – खिमानन्द भण्डारी

१४. कर्णाली प्रदेश – डा. बेलपत्र नाथ योगी

१५. सुदुरपश्चिम प्रदेश – माला भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *