नेपाल स्वास्थ्य शिक्षा संघको साधारण सभाको सूचना

नेपाल स्वास्थ्य शिक्षा संघ HEAN को १२औं वार्षिक साधारण सभा हुने भएकोले सम्पूर्ण कार्यकारी पदाधिकारीहरु, सल्लाहकारहरु, विशिष्ट सदस्यहरु, आजीवन सदस्यहरु र साधारण सदस्यहरुलाई निम्न बमोजिमको स्थान तथा समयमा उपस्थिति भइदिन हुन हार्दिक अनुरोध गर्दछौं।

अध्यक्ष                                                           सचिव 
प्रा.डा. शिवशरण महर्जन                                       सुवास प्रसाद

 

कार्यक्रम 
मितिः २०७६ साल माघ ४ गते, शनिवार

स्थानः शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

समयः विहान ८ः३० बजे

पुनश्च :
सहभागी दर्ता शुल्क रु १०००। लाग्ने र नयां सदस्य हुन चाहने महानुभावहरुलाई mobile no. 9841330466/ 9841468139 मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *