नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, प्रथम मधेश प्रदेश सम्मेलन तथा Advancing Health Education Research and Innovation शीर्षक राष्ट्रिय सेमिनार कार्यक्रममा यहि २०८२ फाल्गुन ६ गते बुधबार हुने भएकोले सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ । कृपया सहभागिताको लागि तलको गुगल लिंक फारम भरिदिनु हुनको लागि अनुरोध गर्दछौ ।

