Invitation to 18th AGM of HEAN

नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, प्रथम मधेश प्रदेश सम्मेलन तथा Advancing Health Education Research and Innovation शीर्षक राष्ट्रिय सेमिनार कार्यक्रममा यहि २०८२ फाल्गुन ६ गते बुधबार हुने भएकोले सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ । कृपया सहभागिताको […]